जताततै रातैराते हुने मौसम आयो लालीगुराँसले

Red_flower

प्यारी छोरी आकृति

Aakriti_Keti

आमा छोरीको एउटै हेराई

Nani_aakriti

बाबासँगै हस्पिटलमा बसेको याद आयो यो फोटोले

Photo of baba
बाबुराम दाइले कहाँबाट भेट्नु भएछ कुन्नी यो फोटो ? जसले चितवन मेडिकल कलेजमा बसेको याद फेरि ल्याइदियो जुन ढाई वर्ष बित्दा पनि भर्खर जस्तै लाग्यो आज मलाई ।

फेसबुकमा देखेको कुरा तर साचो यथार्थ

धेरै दिनपछि आज यसो फेसबुक खोलेको एक जनाले यस्तो पोष्ट गरेको रैछ, सोचेर पढें आखिर मलाई पनि त्यसको सोचाई राम्रै हो भन्ने लाग्यो र तपाईहरुलाई शेयर गरेको छु । राम्रो लागे शेयर गर्न नबिर्सिनुहोला ।

फेसबुकमा देखेको कुरा तर साचो यथार्थ

in my computer
धेरै दिनपछि आज यसो फेसबुक खोलेको एक जनाले यस्तो पोष्ट गरेको रैछ, सोचेर पढें आखिर मलाई पनि त्यसको सोचाई राम्रै हो भन्ने लाग्यो र तपाईहरुलाई शेयर गरेको छु । राम्रो लागे शेयर गर्न नबिर्सिनुहोला ।

नारी दिवसको अवसरमा एउटा सानो Leaflet