यी यस्ता महान् व्यक्ति हुन् जसले विश्वभरिका मानवजातिलाई नै एक आपसमा नजिक बनाए । जुन अहिले तपाई हामीहरुलाई खाली समय चिन्तामुक्त भई बिताउने, एक आपसमा सम्बन्ध स्थापित गर्ने तथा निकै कम प्रयोगकर्ताहरुमा बनेको राम्रो सम्बन्धलाई नराम्रोसँग बिगार्ने गरिरहेको छ । आखिर बन्ने र बिग्रने भने आफूमा नै निर्भर रहने रहेछ ।
No comments:
Post a Comment