कम्युटरमा शुद्ध युनिकोड (Unicode) कसरी टाइप गर्ने ?



साथीहरु प्राय जसो आजकल धेरै भन्दा धेरै मानिसहरु इन्टरनेट मार्फत Social Networking Site मा निकै व्यस्त देखिन्छन् अझ बढी भनौ भने फेसबुक (Facebook) मा कति हो कति यो वर्तमान परिस्थिति समयको माग अनुसार फेसबुकले युजरलाई दिने सुविधा अनुसार आवश्यक पनि हामी नेपालीहरु हौं, हाम्रो मातृभाषा नै नेपाली हो जसले गर्दा हामीलाई नेपाली भाषा नै राम्रो सजिलो लाग्छ तर International language को हिसाबले नेपाली भाषा world wide हुन सकेको छैन जुन कुराहरु हामी नेपाली Font हरुमा टाइप गरेर सहजै अरुलाई देखाउन सक्दैनौं जसले गर्दा हामीले शेयर गर्न खोजेको एउटा हुन्छ अनि बेवसाइटमा अर्को देखिन्छ, त्यसको लागि अहिलेको नयाँ प्रविधि अनुसार जो कोहीले त्यो नेपाली भाषालाई युनिकोड मार्फत जस्ताको तस्तै वेबसाइटमा शेयर गर्न सकिन्छ तर धेरै जसोले शेयर गरेका Posts, comments हरुमा देखिन्छ कि, लेख्न एउटा खोजिएको हुन्छ, त्यहाँ अर्कै देखिएको हुन्छ यसको मुख्य समस्या भनेको युनिकोड टाइप शुद्ध नहनु नै हो यो धेरै जसोमा देखिन्छ त्यसैले मैले आज युनिकोडको बारेमा कसरी शुद्ध टाइप गरेर पोष्ट शेयर गर्न सकिन्छ भनेर यो सानो article पोष्ट गरेको छु, यदि तपाईहरुलाई शुद्ध टाइप गर्ने इच्छा वा तपाईहरुले शुद्ध टाइप गर्नसक्ने भए पनि जसले शुद्ध टाइप गर्न सक्दैनन उनीहरुलाई यो पोष्ट शेयर गरेर जानकारी गराउन चाहनुहुन्छ भने वा यस सम्बन्धी अझ विस्तृत जानकारी लिन चाहनुहुन्छ भने Like, Share Comments गर्न नबिर्सिनुहोला
युनिकोडमा टाइप गर्ने सरल तरिकाहरु :
विधि : अनलाईन (Online) मार्फत Roman टाइप गरेर :
यदि तपाई अनलाइनमा हुनुहुन्छ भने तपाई आवश्यक परेको समयमा Unicode Convertor Site प्रयोग गरेर गर्न सक्नु हुनेछ

  • पहिला कुनै एउटा Web Browser खोल्नुहोस्
  • Address Bar मा http://xnepali.net/unicode/convert.php टाइप गर्नुहोस्
  • बीचतिर एउटा चारपाटे खाली बक्स देख्निुहुनेछ त्यहाँ Click गर्नुहोस् अनि टाइप सुरु गर्नुहोस् जहाँ तपाईले Roman मा लेख्नुपर्नेहुन्छ अनि Space Bar थिचेपछि त्यो आफै युनिकोडमा देखिने त्यसैलाई Select गरी Copy गरी तपाईले आफूले पोष्ट गर्न चाहेको वेबसाइटमा गएर Paste गरे त्यो युनिकोडमा देखिनेछ
  • जस्तै Pic. 1 मा Nepal टाइपगरियो। 
    Pic. 1
  • अनि Space Bar थिचेपछि Pic. 2 माजस्तैनेपालदेखियो 
    Pic. 2
  • यसैलाई Select गरी Copy गरेर जहाँ युनिकोडमा लेख्न चाहेको हो त्यही लगी Paste गर्न सकिन्छ


विधि : अनलाईन (Online) मार्फत Preeti Font मा टाइप गरेकोलाई युनिकोड Convert गरेर :
  • यदि तपाईले प्रिती (Preeti) फण्टमा राम्रोसँग टाइप गर्न सक्नुहुन्छ भने शुद्धसँग प्रिती फण्टमा टाइप गर्नुहोस्
  • त्यो प्रितीमा टाइप गरेको Text लाई Select गरेर Copy गर्नुहोस्
  • अनि बिधि मा जस्तै एउटा Web Browser खोल्नुहोस् Address Bar मा http://xnepali.net/unicode/convert.php टाइप गर्नुहोस्
  • खुलेकोपेजकोदोस्रो Row मा "This Tools" भन्नेअण्डरलाइनगरेकोएक Option त्यसैलाई Click गर्नुहोस्
    Pic. 3
  • Pic. 3 मा जस्तै बक्स खुल्छ
  • यो बक्समा प्रिती फण्टमा टाइप गरेका Text हरु Copy गरेर Paste गर्नुहोस्
  • अनितल भएको अबयहाँथिचेपछितलकोबक्समायुनिकोडआउनेछबक्समा Click गर्नुहोस्मुनिपट्टिभएकोचारपाटेबक्स Pic. 4 माजस्तै युनिकोडकाअक्षरहरुदेखिनेछन्
    Pic. 4
  • यसैलाई Select गरी copy गरेर जहाँ युनिकोडमा लेख्न चाहेको हो त्यही लगी Paste गर्न सकिन्छ

 विधि : अफलाईन (Offline)  मार्फत  Preeti font  मा टाइप गरेको Text लाई Software द्वारा युनिकोड Convert  गरेर :

  • पहिला तपाईसँग Nepali or Nepali to Standard Unicode.hta भन्ने Apps चाहिन्छ त्यो तपाईको कम्प्युटरको डिस्क ड्राइभमा राख्नुहोस् अनि त्यो खोल्नुहोस्
  • अनि यस्तो Screen (Pic. 5) मा जस्तै देखिने
Pic. 5

  • माथिको खाली बक्समा प्रिती (Preeti) फण्टमा टाइप गरेका Text हरु Copy गरेर Paste गर्नुहोस्
  • अनिअब यहाँ थिचेपछि तलको बक्समा युनिकोड आउनेछभन्ने बक्समा Click गर्नुहोस्
  • तलको बक्समा तपाइले टाइप गरेका सबै प्रिती फण्टका अक्षरहरु युनिकोडमा देखिनेछ  
  • यसैलाई Select गरी Copy गरेर जहाँ युनिकोडमा लेख्न चाहेको हो त्यही लगी Paste गर्नुहोस् यो विधि नै कम्प्युटरमा युनिकोड टाइप गर्ने सबैभन्दा उत्तम अफलाईन विधि हो

नोट : यदि कसैलाई यो Apps चाहिएमा आफ्नो E-mail Address comment मा लेख्नुहोला अनि मैले E-mail पठाउने कोशिस गर्नेछु धन्यवाद

No comments:

Post a Comment