अनलाइन जब (भाग– १) : Freelance (फ्रिलेन्सर)

Online Job Part 1
फ्रिलेन्सर : जसबाट सीप भएकाले आफ्नो सीप बेचेर पैसा कमाउन सकिन्छ भने सीप नभएकाले अरुको सीप किनेर आफ्नो व्यवसाय चलाउन सकिन्छ । विस्तृत जानकारीको लागि युटुबमा भएको M U Computer Institute को च्यानललाई सब्सक्राइब (Subscribe) गर्न नबिसिनुहोला ।

बुटवलमै पहिलो पटक अनलाइन जब तालिमको सुरुवात मात्र एम. यु. कम्प्युटर इन्ष्टिच्यूटमा

training for online

एउटा सानो गजल जुन मनमष्तिकमा घुमिरहेको थियो

this is my creation

पेओनर (Payoneer) मास्टर कार्ड झिकाउनको लागि

Payoneer card request
पेओनर (Payoneer) मास्टर कार्ड पाउनको लागि यो लिङ्कका क्लिक गरेर रिक्वेस्ट पठाउनुहोस् । जुन कार्डले तपाईले आफ्नो पेओनर एकाउण्टमा भएको रकम विश्वको कुनै पनि मास्टर कार्ड सपोर्ट गर्ने बैंकबाट निकाल्न सक्नुहुनेछ । 
https://share.payoneer.com/nav/qmL9JfjhCIYRjjW1a-_L2_v7mJdqBPPnFdWr_lrP2rNj8VxEd3_esRMemNCAWGsDRXtNdXBpbVa0xyXzShX8eQ2

फेसबुकले यस्तो पो भन्छ त ! साँच्चै होला र ?

साँच्चै होला र ?

२५ डलर आफै जम्मा हुने खाता



यदि कोही कसैले Payoneer(पेओनर) खाता खोल्न चाहनुहुन्छ भने यो लिङ्कमा क्लिक गरेर  खाता खोल्नुहोस् । खाता खोले पश्चात् डलर २५ ($25) आफै खातामा जम्मा हुन्छ । जुन खाता इन्टरनेबाट गरिने कामबाट हुने आम्दानी जम्मा गर्न र निकाल्नको लागि प्रयोग गरिन्छ ।

इन्टरनेटबाट भिडियो डाउनलोड गर्ने सजिलो तरिका [नेपाली]

तलको गणितको समस्या हल गर्नुहोस् ।


यी यस्ता महान् व्यक्तिको हुन् ?



यी यस्ता महान् व्यक्ति हुन् जसले विश्वभरिका मानवजातिलाई नै एक आपसमा नजिक बनाए । जुन अहिले तपाई हामीहरुलाई खाली समय चिन्तामुक्त भई बिताउने, एक आपसमा सम्बन्ध स्थापित गर्ने तथा निकै कम प्रयोगकर्ताहरुमा बनेको राम्रो सम्बन्धलाई नराम्रोसँग बिगार्ने गरिरहेको छ । आखिर बन्ने र बिग्रने भने आफूमा नै निर्भर रहने रहेछ ।

अनलाईन मार्फत घरमै बसेर पैसा कमाउने तालिम


यदि कोही कसैलाई अनलाई मार्फत फेसबुक र युट्युब चलाएर घरमै बसेर पैसाका कमाउने इच्छा लागेमा तुरुन्त सम्पर्क राख्नुहोला । ग्यारेण्टी सिकाउनुका साथै लाइफटाइम सपोर्ट पनि गरिन्छ ।

THE BEST FREE SOFTWARE DOWNLOAD FOR WINDOWS 2017 [NEPALI]

फोटो डिजाइनको लागि एक पटक सम्झनै पर्ने ठाउँ



ग्राफिक डिजानइमा फोटो इडिटिङ्ग (Photo Editing) सम्बन्धी प्रोफेशनल डिजाइन सिकाउने बुटवलकै एकमात्र इन्ष्टिच्यूट : एम. यु. कम्प्युटर इन्ष्टिच्यूट, बुटवल, योगीकुटी
मो. ९८४७१९३७९९, ९८०६९१८२६२

मलाई र मेरो अफिललाई सम्झनु परेमा एक नजर यता हैं ।


यो कार्ड ठेगानामा कम्प्युटरका ग्यारेण्टेड कोर्षहरु सिक्नको जो कोहीले मलाई भेट्न सक्नुहुनेछ ।

भ्यालेन्टाइन डे स्पेशल


सबैले भ्यालेन्टाइन डे भन्दै अनेक पोष्ट गरिरहेका छन्, आफूलाई त न भ्यालेण्टाइन डे, न स्यालेण्टाइन डे, अफिसमा बस्यो, दिनभर कामना दाइयो दिन बित्छ ।

कोरल ड्र भर्सन ६ (Corel Draw X6) को ग्यारेण्टी तालिम मात्र एम. यू. कम्प्युटर इन्ष्टिच्यूट बुटवलमा


कोरल ड्र भर्सन ६ (Corel Drwa X6) को तालिम ग्यारेण्टीका साथ सिकाइन्छ । जुन सिकिसकेपछि प्रोफेशनल ग्राफिक डिजाइनर मौका सहजै हुनेछ । यो नेपालको काठमाडौं शहर बाहेक अन्य शहर कहिं पनि प्रोफेशनली सिकाइदैन त्यसैले प्रोफेशनल बन्ने इच्छा भएमा तुरुन्त तलको नम्बरमा सम्पर्क गर्नुहोला ।
सम्पर्क मोबाइल नम्बर : ९८४७१९३७९९, ९८०६९१८२६२

अनलाइन जब तालिम



अनलाइन जब गर्न चाहने जो कोहीले बुटवल क्षेत्रको लागि निम्न नम्बरमा सम्पर्क गर्नुहोला ।
मो. ९८४७१९३७९९, ९८०६९१८२६२

हाम्रो मन्दिर राम्रो मन्दिर



Designs

Pic. 1









Add design for New Jai Durga Engineering.

कम्युटरमा शुद्ध युनिकोड (Unicode) कसरी टाइप गर्ने ?



साथीहरु प्राय जसो आजकल धेरै भन्दा धेरै मानिसहरु इन्टरनेट मार्फत Social Networking Site मा निकै व्यस्त देखिन्छन् अझ बढी भनौ भने फेसबुक (Facebook) मा कति हो कति यो वर्तमान परिस्थिति समयको माग अनुसार फेसबुकले युजरलाई दिने सुविधा अनुसार आवश्यक पनि हामी नेपालीहरु हौं, हाम्रो मातृभाषा नै नेपाली हो जसले गर्दा हामीलाई नेपाली भाषा नै राम्रो सजिलो लाग्छ तर International language को हिसाबले नेपाली भाषा world wide हुन सकेको छैन जुन कुराहरु हामी नेपाली Font हरुमा टाइप गरेर सहजै अरुलाई देखाउन सक्दैनौं जसले गर्दा हामीले शेयर गर्न खोजेको एउटा हुन्छ अनि बेवसाइटमा अर्को देखिन्छ, त्यसको लागि अहिलेको नयाँ प्रविधि अनुसार जो कोहीले त्यो नेपाली भाषालाई युनिकोड मार्फत जस्ताको तस्तै वेबसाइटमा शेयर गर्न सकिन्छ तर धेरै जसोले शेयर गरेका Posts, comments हरुमा देखिन्छ कि, लेख्न एउटा खोजिएको हुन्छ, त्यहाँ अर्कै देखिएको हुन्छ यसको मुख्य समस्या भनेको युनिकोड टाइप शुद्ध नहनु नै हो यो धेरै जसोमा देखिन्छ त्यसैले मैले आज युनिकोडको बारेमा कसरी शुद्ध टाइप गरेर पोष्ट शेयर गर्न सकिन्छ भनेर यो सानो article पोष्ट गरेको छु, यदि तपाईहरुलाई शुद्ध टाइप गर्ने इच्छा वा तपाईहरुले शुद्ध टाइप गर्नसक्ने भए पनि जसले शुद्ध टाइप गर्न सक्दैनन उनीहरुलाई यो पोष्ट शेयर गरेर जानकारी गराउन चाहनुहुन्छ भने वा यस सम्बन्धी अझ विस्तृत जानकारी लिन चाहनुहुन्छ भने Like, Share Comments गर्न नबिर्सिनुहोला
युनिकोडमा टाइप गर्ने सरल तरिकाहरु :
विधि : अनलाईन (Online) मार्फत Roman टाइप गरेर :
यदि तपाई अनलाइनमा हुनुहुन्छ भने तपाई आवश्यक परेको समयमा Unicode Convertor Site प्रयोग गरेर गर्न सक्नु हुनेछ

  • पहिला कुनै एउटा Web Browser खोल्नुहोस्
  • Address Bar मा http://xnepali.net/unicode/convert.php टाइप गर्नुहोस्
  • बीचतिर एउटा चारपाटे खाली बक्स देख्निुहुनेछ त्यहाँ Click गर्नुहोस् अनि टाइप सुरु गर्नुहोस् जहाँ तपाईले Roman मा लेख्नुपर्नेहुन्छ अनि Space Bar थिचेपछि त्यो आफै युनिकोडमा देखिने त्यसैलाई Select गरी Copy गरी तपाईले आफूले पोष्ट गर्न चाहेको वेबसाइटमा गएर Paste गरे त्यो युनिकोडमा देखिनेछ
  • जस्तै Pic. 1 मा Nepal टाइपगरियो। 
    Pic. 1
  • अनि Space Bar थिचेपछि Pic. 2 माजस्तैनेपालदेखियो 
    Pic. 2
  • यसैलाई Select गरी Copy गरेर जहाँ युनिकोडमा लेख्न चाहेको हो त्यही लगी Paste गर्न सकिन्छ


विधि : अनलाईन (Online) मार्फत Preeti Font मा टाइप गरेकोलाई युनिकोड Convert गरेर :
  • यदि तपाईले प्रिती (Preeti) फण्टमा राम्रोसँग टाइप गर्न सक्नुहुन्छ भने शुद्धसँग प्रिती फण्टमा टाइप गर्नुहोस्
  • त्यो प्रितीमा टाइप गरेको Text लाई Select गरेर Copy गर्नुहोस्
  • अनि बिधि मा जस्तै एउटा Web Browser खोल्नुहोस् Address Bar मा http://xnepali.net/unicode/convert.php टाइप गर्नुहोस्
  • खुलेकोपेजकोदोस्रो Row मा "This Tools" भन्नेअण्डरलाइनगरेकोएक Option त्यसैलाई Click गर्नुहोस्
    Pic. 3
  • Pic. 3 मा जस्तै बक्स खुल्छ
  • यो बक्समा प्रिती फण्टमा टाइप गरेका Text हरु Copy गरेर Paste गर्नुहोस्
  • अनितल भएको अबयहाँथिचेपछितलकोबक्समायुनिकोडआउनेछबक्समा Click गर्नुहोस्मुनिपट्टिभएकोचारपाटेबक्स Pic. 4 माजस्तै युनिकोडकाअक्षरहरुदेखिनेछन्
    Pic. 4
  • यसैलाई Select गरी copy गरेर जहाँ युनिकोडमा लेख्न चाहेको हो त्यही लगी Paste गर्न सकिन्छ

 विधि : अफलाईन (Offline)  मार्फत  Preeti font  मा टाइप गरेको Text लाई Software द्वारा युनिकोड Convert  गरेर :

  • पहिला तपाईसँग Nepali or Nepali to Standard Unicode.hta भन्ने Apps चाहिन्छ त्यो तपाईको कम्प्युटरको डिस्क ड्राइभमा राख्नुहोस् अनि त्यो खोल्नुहोस्
  • अनि यस्तो Screen (Pic. 5) मा जस्तै देखिने
Pic. 5

  • माथिको खाली बक्समा प्रिती (Preeti) फण्टमा टाइप गरेका Text हरु Copy गरेर Paste गर्नुहोस्
  • अनिअब यहाँ थिचेपछि तलको बक्समा युनिकोड आउनेछभन्ने बक्समा Click गर्नुहोस्
  • तलको बक्समा तपाइले टाइप गरेका सबै प्रिती फण्टका अक्षरहरु युनिकोडमा देखिनेछ  
  • यसैलाई Select गरी Copy गरेर जहाँ युनिकोडमा लेख्न चाहेको हो त्यही लगी Paste गर्नुहोस् यो विधि नै कम्प्युटरमा युनिकोड टाइप गर्ने सबैभन्दा उत्तम अफलाईन विधि हो

नोट : यदि कसैलाई यो Apps चाहिएमा आफ्नो E-mail Address comment मा लेख्नुहोला अनि मैले E-mail पठाउने कोशिस गर्नेछु धन्यवाद

छोरीको स्कुल जाने तयारी

Nani Aakriti


 छोरी अस्ति भर्खर जन्मेको जस्तो लाग्छ तर समय बितेको थाहै नहुने रहेछ, मन्टेश्वरी जाने उमेर भइसक्यो ।

New Cover design

Finally cover Design of Grill sangha










Final cover of Grill & Steel Traders Association Rupandehi, Nepal, which was design before a week ago in M U Computer Institute, Butwal
Contact us for any types of color Design well & fast.

Welcome to M U Computer Institute Blog

M U Computer Institute
You are welcome to M U Computer Institute Blog.
This blog is the most important blog for blogger posting in internet. It help for all people who is interested to use blog and earning money.